दफा १५
अधिकार प्रत्यायोजन :
समितिले आफ्नो अधिकार आवश्यकतानुसार समितिको अध्यक्ष, सदस्य, योजना कार्यान्वयन समिति र अन्य समिति वा उपसमिति वा त्यस्तो समिति वा उपसमितिको प्रतिनिधिलाई प्रत्यायोजन गर्न सक्नेछ ।